वि’षादी परीक्षण गर्न ना’कामै प्रयोगशाला स्थापना गरिदै !

1 min read

काठमाडौँ। नेपालमा आयात हुने मुख्य भन्सार नाकामा वि’षादी प’रीक्षण गर्नका लागि प्रयोगशाला स्थापना गरिने तयारी भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात हुने तरकारी तथा फलफूलको वि’षादी प’रीक्षण गर्नका लागि भन्सार ना’कामै प्रयोगशाला स्थापना गर्न लागेको हो । विभिन्न १२ स्थानमा प्रयोगशाला राख्ने तयारी गरेको विभागले जानकारी दिएको छ । मुलुकमा आयात हुने मुख्य नाकाहरु वीरगञ्ज, का’करभिट्टा, भैरहवा, विराटनगर, तातोपानी, केरुङलगातका मुख्य ना’कामा वि’षादी प’रीक्षण गर्ने प्रयोगशाला राख्न लागिएको हो । यो समाचार आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छिन् ।

Facebook Comments
error: Content is protected !!