८५ बर्षीय बृद्धले अर्काका लागि अस्पातलको बेड खाली गरिदिएः उनि भन्छन् मैले बाँच्नुजति बाँचिसकेँ !

1 min read

काठमाडौँ, १५ बैशाख । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर निकै भयावह बन्दै गइरहेको छ । कोरोना सङ्क्रमितको संख्या दैनिक बढ्दै जाँदा अस्पतालदेखि शवदाह गृहसम्म पनि अभूतपूर्व चाप बढेको छ । नागपुरका एक वृद्धले भने अर्काका लागि अस्पतालको बेड खाली गरिदिएर दुर्लभ उदाहरण पेश गरेका छन् । अस्पतालमा भर्ना भएका ८५ वर्षीय नारायण भाउराव दाभाडकरले एक युवकका लागि बेड खाली गरिदिएका हुन् ।

Facebook Comments Box
error: Content is protected !!