हृदयघातका कारण धनगढीमा कार्यरत अहेवको मृ,त्य

1 min read

धनगढीमा कार्यरत एक जना अहेवको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिकाको फुलबारी स्वास्थ्य चौकीमा कार्यरत अहेव टेकनाथ पोखरेलको निधन भएको हो । हृदयघात भएपछि उपचारका लागि काठमाडौँमा रहेका उनको काठमाडौँमै मृत्यु भएको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

Facebook Comments Box
error: Content is protected !!