अछाम र बाजुराबाट, वि’प्लवका १६ जना का’र्यक’र्ता प’क्राउ !

1 min read

मार्तडी।  नेपाल सरकारबाट प्र’तिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना नेता, का’र्य’कर्ता प’क्राउ परेका छन् ।  बझाङ र बाजुराको सि’मानामा रहेको गौमुल गाउँपालिकामा च’न्दा सं’कलन, संगठन विस्तार गरिरहेको सूचनाका आ’धारमा कार्तिक २२ गते इलाका प्रहरी चौ’की घ’टमु’नाबाट खटिएको टोलीले प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उद्धबसिंह भाटले बताए ।

गौमुल गाउँपालिका–३ माझपालीबाट शुक्रबार दिउसो रोल्पा जिल्ला गंगादेब गाउँपालिका–३ जिनावाङ घर भएका विप्लवका केन्द्रीय सदस्य चुडामणि ओली सहित १६ जनालाई रहेको प्रहरी नायव उपरीक्षक भाटले जानकारी दिए । यस्तै बाजुराको त्रिबेणी नगरपालिका–२ छतारा बस्ने ३५ वर्षीय डम्मर सुनार, अछाम जिल्लाको ढकारी गाउँपालिका–२ बस्ने २४ वर्षीय नरेश शाही, कैलाली घोडाघोडी नगरपालिका–१ बस्ने २८ वर्षीय दीपक प्रकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक भाटले बताए ।

यस्तै बाजुराको हिमाली गाउँपालिका–१ बस्ने २२ वर्षीय अमलाल थापा, सोही ठाउँमा बस्ने २२ वर्षीय धर्मबहादुर थापा, अछाम बिनायक नगरपालिका–८ बस्ने २२ वर्षीय उदय कसेरा प’क्राउ परेको प्रहरीले जनाएको छ । यस्तै प’ क्राउ पर्नेमा अछामको ढकारी गाउँपालिका–२ बस्ने २६ वर्षीय राजेश कुमार शाही, सोही गाउँपालिका–७ बस्ने २१ वर्षीय डबल बहादुर नेपाली, तुर्माखाद गाउँपालिका–८ बस्ने १९ वर्षीय कृष्ण बिक छन् । बाजुरा हिमाली हिमाली गाउँपालिका–१ बस्ने २६ वर्षीय धरमसिंह बोहरा, स्वा’मीकार्तिक गाउँपालिका–१ बस्ने १९ वर्षीय कुस्मा बिक सोही गाउँपालिका–१ बस्ने १९ वर्षीया अस्मिता बिक सोही ठाउँ बस्ने १९ वर्षीया सुस्मिता बिकलाई प्रहरीले प’क्राउ गरेको हो ।

यस्तै अछाम ढकारी गाउँपालिका–२ बस्ने १९ वर्षीया कमला बिक र अछाम मष्टा गाउँपालिका–१ बस्ने १९ की सृष्टी सिंह पनि प’क्राउ परेका छन् । प’क्राउ परेका ने’ता का’र्यक’ताबाट प्रे’सर कु’कर ब’म ए’क था’न, वि’स्पो’टक प’दार्थ, ३३ ई’लेक्ट्रो’निक डे’टोनेटर आ’ठ थान, बि’जुलीको ता’र, प’लास, मोबाइलहरु, नेकपा विप्लव पार्टीको दस्ताबेज पाना टिपो, क्रा’न्तिका’री जीवनको यात्रा, महापतन, सै’न्य ता’लिम, दा’र्शनिक, वै’ज्ञानिक स’माजवाद, कार्णाली ज’नबिचार, रा’तो च’ल्लो, स’नराईज, ज’नमुखी सेवा स’माज नामल किताब, सो’लार पाता, ३० हजार आठ सय ६० रुपैयाँ ब’रामद गरिएको प्रहरी प्रमुख भाटले जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

भारतले सीमा मिच्यो भनेर सरकारले मुन्टो लुकाउँदैन – प्रवक्ता बास्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मित्रताको सम्बन्ध सीमाको सट्टापट्टामा हुन नसक्ने बताएका छन् । बनेपा नगरपालिका–४ नालास्थित चण्डेश्वरी माविको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले मित्रता र सर्वभौमसत्ता फरक विषय भएकाले मित्रताको सम्बन्ध सीमाको सट्टापट्टामा हुन नसक्ने उल्लेख गरे । मित्रता मित्रता हो, माटो माटो हो, वर्तमान सीमा सम्बन्ध हाम्रो सार्वभौमसत्तासँग सम्बन्धित विषय हो, सार्वभौमसत्ता सट्टापट्टाको विषय बन्न सक्दैन। मन्त्री बाँस्कोटाले भने । सी’मा वि’वादले सरकारको ‘मन’ दुःखेको उनको भनाइ थियो ।

छिमेकीले नक्सा जारी गरेको छ, सीमा मिचिएको छ, सरकारले अ’स्वीकार गरेको छ, हामी त्यो स्वी’कार्न सक्दैनौँ। मन्त्री बाँस्कोटाले भने । सरकार सीमा विवादका विषयमा छलफलमा गम्भीरतापूर्वक जुटेको मन्त्री बाँस्कोटाले बताए । ‘सरकार प्रमाण खोजेर त्यस आधारमा यथोचित निष्कर्षमा पुग्नेछ। उनले भने, सरकार राष्ट्रिय सहमति कायम गरी भारतसँग कू’टनीतिक रुपमा छलफल गर्ने पक्षमा छ । स’त्यको अघि झु’ट न’सक्ने, न्यायको अघि ब’ल न’टिक्ने, ता’गत न’टिक्ने, त्यसैले सत्य र न्यायको ल’डाई जित्ने उनले बताए । मन्त्री बाँँस्कोटाले जुनसुकै देशका लागि आफ्नो सा’र्वभौमसत्ता प्रिय हुने बताए ।

सार्वभौमसत्ता चीन र भारतको ठूलो, नेपालको सानो भन्ने हुँदैन, हाम्रो हक–अधिकार, हाम्रो सी’मा ऐतिहासिक प्र’माणका आधारमा निर्धारण गरी छोड्छौँ,’ उनले भने । वर्तमान सरकार हिजोको जस्तो सीमा मिची सक्यो भनेर मु’न्टो लु’काउने पक्षमा नभएको उनको भनाइ थियो । करीब दुई प्रतिशत सीमा स’माधान हुन बाँकी रहेको स्मरण गर्दै मन्त्री बाँस्कोटाले चीनसँग पनि सानो विवाद भएको भन्ने सुनिएको बताए । मन्त्री बाँस्कोटाले समय समयमा सीमा विवाद आइरहेको स्मरण गर्दै सरकार एकतापूर्वक राष्ट्र र स्वाभिमान कायम राख्न दृढ रहेको बताए ।

उनले भने, ‘कसैको लहैलहैमा लागेर वीर गो’र्खाली भनेर एकैचोटि त’रबार झिक्न मिल्दैन, सोचेर, प्र’माणसहित जानुपर्छ ।’
उनले आजै बनेपास्थित शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधारणसभामा मुलुक निर्माणको अभियानमा सरकार रहेको बताए । ‘नयाँ युगको आरम्भ भएको छ, हामी निर्माण र महानिर्माणको महाअधियानमा छौँ, हाम्रो युग शुरु भयो,’ उनले भने । उनले उत्पादनका क्षेत्रमा जनशक्ति तयार गरी मुलुकलाई समृद्ध बनाउन सरकार लागिपरेको बताउनुभयो । उनले आजै बनेपा नपा–४ नालास्थित वडा कार्यालय तथा महादेवखोला पुलको शिलान्याससमेत गरेका थिए ।-लोकान्तरबाट

Facebook Comments
error: Content is protected !!