डाक्टर बन्ने सपना देखेकी प्रतिभााको कहिले पुरा नहुने गरी अधुरै रह्यो सपना, विद्यालयमै अ’स्ताईन् !

1 min read

रुपन्देहीको तिलोत्तमा-१ नयाँमिलमा रहेको प्यारामाउन्ट बोर्डिङ हाई स्कूलमा अध्ययनरत एक छात्राको सं’का’स्पद मृ’त्यु भएको छ । कक्षा १० मा अध्यनरत प्रतिभा सापकोटाको स्वास्थ्यमा अ’चा’नक समस्या आएपछि मृ’त्यु भएको विद्यालयका सह-प्राचार्य लिलाधर किरातले जानकारी दिए । अभिभावकले भने शिक्षककाे ला’पर्बा’हीका कारण उनको मृ’त्यु भएको जनाएका छन् । **भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

‘विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले होस्टेलमा बस्दै आएकी प्रतिभाले छा”ती दुःख्ने समस्या भएपछि उनको दाजुलाई लिन बोलाएर आज विहानै घर गएकी थिइन् ।’ ‘एक्कासी स्वास्थ्य समस्या आएपछि उपचारका लागि मणिग्रामको क्रिमशन अस्पतालमा लैजाँदै गर्दा मृ’त्यु भएको जानकारी प्राप्त भयो ।’ विद्यालयले वैशाख १५ गते सक्ने गरी परीक्षा सञ्चालन गरीरहेको थियो । विद्यालयमा हाल ५० जना बढी होस्टेलमा बस्दै आएको उनले बताए ।**भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

क्रिमशन अस्पतालले उपचारका लागि ती छात्रालाई ल्याइपुर्याउँदा मृ’त्यु भइसकेको जनाएको छ । मृ’त्यु हुनुको कारण बारे नखुलेको बताउँदै अस्पताल प्रशासनले छात्रालाई उपचारका लागि ल्याइपुुर्याउनु अघि नै मृ’त्यु भएको जनाएको हो । छात्राको मृ’त्यु बारे परिवारले भने केही कुरा बोल्न चाहेका छैनन् ।

बिद्यालयका शिक्षकलाइ का’लाेमाे’साे ! :
इलाका प्रहरी कार्यालय मँगलापुरका अनुसार मृ’तक छात्राका आमा-बुवा जापान बस्दै आएका छन् भने उनी आफ्नो ठूलो बुवा-आमासँगै तिलोत्तमा-५ मणिग्राममा बस्दै आएकी थिइन् । विद्यार्थीको मृ’त्यु हुनुका साथै धेरै विद्यार्थीलाई उच्च ज्व’रो आउँदा पनि विद्यालयले बे’वा’स्ता गरेको भन्दै केहि विद्यालयका विद्यार्थी र तीनका अभिभावकले विद्यालय घे’रा’उ गर्दै ना’रा’बा’जी समेत गरेका थिए । बिद्यालयका विद्यार्थी र तीनका अभिभावकले बिद्यालयका शिक्षकलाइ का’लाे’माे’साे लगाएका छन् ।**भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!