सार्कीको छोरोले क्षेत्रीको छोरी भगाएपछि परिवारले स्विकारेन

1 min read

कानूनले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्छ, कथितरुपमा कसैलाई तल्लो जात भनेर होच्याउने, दुव्र्यवहार गर्ने जस्ता कार्यलाई बर्जित समेत गरेको छ । तर, ग्रामिण क्षेत्रमा अझै पनि तल्लो जाती र माथिल्लो जाती भन्ने÷मान्नेहरु भेटिज्छन् र उनीहरुले अन्तर्जातीय विवाहलाई स्वीकार्दैनन् र बर्जित **यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**

गरिराख्नुपर्छ भन्ने मत राख्छन् ।अन्तर्जातीय विवाह गरेका राजेश नेपाली र अन्जना कुँवरसँग हामीले उनीहरुले कसरी यो कदम चाले ? कथित रुपमा तल्लो उपल्लो जात भन्ने समाजमा अन्तर्जातीय विवाह कसरी सम्भव भयो ? उनीहरुबीच प्रेम सम्बन्ध कसरी स्थापित भयो ? उनीहरुले कसरी विवाह गरे ? लगायतका बारेमा कुराकानी गरेका छौं । **यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**

कुराकानी रोचक छ, पूरा हेर्नुहोला । यही सामाजिक उल्झनका बीच पनि आँटेर अन्तर्जातीय विवाह गर्ने जोडी भेटेपछि हामीले उनीहरुको अनुभव सुनेका छौं । **यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**

Facebook Comments Box
error: Content is protected !!