दुख’द खबर – भर्खरै त्रिशु’लीमा ट्रक ख’स्यो

1 min read

मुग्लिन – नौबिसे सडकखण्ड अन्तर्गत इच्छा’कामना गाउँपालिका ४ पर्ने घोप्टे भि’रबाट ट्रक त्रिशुली नदि किनारामा ख’सेको छ । आज साँझ भा’रतिय नम्वर प्लेटको टिएन २३ सिसि ९०८२ नम्वरको ट्रक खसेको इलाका प्रहरी कार्या’लय मु’ग्लिनले जान’कारी दिएको छ । दुर्घटनमा एक जना घा’इते भएका छन । उनको स्थानिय मेडिक’लमा उपचार भइरहको छ ।*याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

उता पूर्वी नवलप’रासीको वि’नयी त्रिवेणी गाउँपालिका २ दा’उन्ने सडक खण्डमा यात्रु’बाहक बस दु’र्घटनामा परेको छ ।बस सडकबाट २ सय मिटर तल ख’सेको जिल्ला प्रहरी कार्यालय नवल’पुरका प्रहरी नायव उपरी’क्षक दिलि’पकुमार गिरीले बताए । बुटव’लबाट नारा’यणगढ आउँदै गरेको ना ५ ख ७००० नम्बरको बस आफै अ’नियन्त्रित भई ख’सेको प्रहरीले जनाएको छ ।*याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

दु’र्घटनामा परी घा’इतेमध्ये अहिले’सम्म १३ जना पुरुष, १२ जना महिला र ६ जना बालबा’लिका गरी ३१ जनाको उ’द्दार गरी उपचा’रका लागि अस्प’ताल पठाइ’एको न’वलपुर प्रहरीले जना’एको छ । घ’टनाको वि’स्तृत विव’रण आइ’पुगेको छैन । बसमा कति जना स’वार रहेको यकिन नभ’एको र अहिले उ’द्दार का’र्य जा’री रहेको प्रह’रीले जना’एको छ । दा’उन्नेको सडक नि’क्कै वि’ग्रिएका कारण पछि’ल्लो समय सो क्षेत्रमा दु’र्घटना ब’ढेको छ ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!