इन्द्रेणीकि गायिका कल्पना दाहाललाई फेरी अर्को ठुलो बज्रपात !

1 min read

गायिका कल्पना दाहाललाई फेरी अर्को पिडा थपिएको छ।उनि दुखबाट बल्ल केहि थिरिएको थिईन तर केहि समय बित्न नपाउदै फेरी अर्को बज्रपात भएको छ। ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

उता उनकी आमा अस्पतालको बेडमा जीवनको लडाई लडिरहेकी छिन। भने यता फेरि ठूलो पीडामा लडिरहेकि छिन् । प्यारो दादालाई गुमाएर बाध्यताले मन बाँधेर बसिराको बेलामा अहिले फेरि अर्कि भदै बहिनीलाई गुमाएकि छिन्। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

फेसबुकमा पोस्ट गर्दै उनले आफुलाई एक पछि अर्को ठुला ठुला पिडा परिरहेको र आफुले सहन नसक्ने समेत दुखेसो पोखेकि छिन।लामो समयदेखि उनि आफ्नो आमाको उपचारको लागि हिडिरहेकि छिन् । हेर्नुहोस फेसबुकमा यसरी लेखेकी छिन् कल्पनाले ,

हे भगवान म के बोलम अब ..मलाई सँधै एउटा सानो खुशी सँङ्गै अर्को ठूलो पी’डा आ’ईलाग्छ आखिर के चाँहान्छौ भगवान हामीबाट पटक पटक चोटै माथी चो’ट दि’न्छौ भने बरु मैलाई लै’जाउ के म थाकेँ प्लिज घरको जेठो छोरो मेरो प्यारो दादा लाई गुमा’एर बाध्यता’ले मन बाँधेर बसिराको बेला’मा अ’हिले फेरि अर्कि भदै बहिनी किन भगवान हा’म्रो भागमा चा’हिँ सुख शा’न्ती भन्ने चिज छैनर….?

कति सह’नु कि’न भगवान किन यति पक्षपात एक पटक जलिसके’को मु’टु’लाई पनि पटक पटक किन जलाउँछौ भगवान म कसलाई सुनाउँ माईलो भा’इ गु’माएँ तेसपछी दादाको छो’री तेस’पछी दादा अहिले फेरि भाईको पहिलो सन्तान छोरी अब हुर्किएर खेल्ने बेला हुँन लागेसी हे भगवान । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस्***

Facebook Comments Box
error: Content is protected !!