सप्तरीमा हात्तीले आ,क्रमण गर्दा एकजनाको मृ,त्यु

1 min read

३ वैशाख, सप्तरी । हात्तीले आ,क्रमण गर्दा सप्तरीमा एकजना व्यक्तिको मृत्यु भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी व्यारेज घर भएका ५८ वर्षीय नारायण प्रमाणीको शुक्रबार बिहान मृ,त्यु भएको हो ।कोसी व्यारेजको गोलघर छेउमा काटेर राखेको गहुँ बालीलाई पहरा दिन गएको नारायणलाई बिहान ३ बजे हात्तीले आ,क्रमण गरेको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनको घ,ट्नास्थलमै मृ,त्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सिंहले जानकारी दिए । मृ,तकको श,वलाई पोष्टमार्टमका लागि राजरिाजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Facebook Comments Box
error: Content is protected !!