रबि लामीछाने, गगन थापा भारतले सीमा मिचेको बिरोधमा सडकमा उत्रिदा यस्तो देखियो (हेर्नुहोस् भिडियो)

1 min read

काठमाडौं- अतिक्रमित टुँडिखेल जोगाउन आजबाट ‘अकुपाई टुँडिखेल’ अभियान शुरु भएको छ । अभियानमा सहभागीले रत्नपार्कदेखि सैनिकमञ्चसम्म मानव सांग्लो बनाएका छन् । देश परिवर्तनका लागि हुने विभिन्न आन्दोलन गर्ने यो सार्वजनिक भूमी अहिले अतिक्रमणमा परेको भन्दै अतिक्रमणबाट मुक्त गराउन अकुपाई टुँडिखेल अभियान चलाइएको अभियन्ता आलोकसिद्धि तुलाधरले बताए ।


खुलामञ्च नागरिकले आफ्नो अधिकारको लागि बोल्ने र आफ्नो आवाज सरकारसम्म पुर्‍याउने ठाउँ भएको भन्दै अर्का अभियन्ता अभियन्ता गणपतिलाल श्रेष्ठले खुलामञ्‍च, टुँडिखेल मासेर नागरिकलाई आफ्ना आवाज व्यक्त गर्न वञ्चित गरिएको आरोप लगाउँदै त्यसकै खबरदारीका लागि यो अभियान चलाइएको बताए । यो अभियान अन्तर्गत ‘अकुपाई टुँडिखेल’ आजदेखि तीन महिना हरेक शनिबार आयोजना हुने अभियानका संयोजक विजय श्रेष्ठले जानकारी दिए । रबि लामिछाने पनि “अकुपाई टुँडिखेल”अभियानमा पुगेका छन् ! रबि लामिछाने र गगन थापा सडकमा उत्रिदा उर्लियो लाखौं जनता …हेर्नुहोस् भिडियो…

Facebook Comments
error: Content is protected !!