सौतेनी आमा हेमा मालिनीलाई सनी देओलले किन हा’ने च’क्कु ?

1 min read

काठमाडौ । सबै सन्तानको इच्छा हुन्छ आफ्नो परिवारमा खुसी होस् । बुवा र आमाबीच राम्रो सम्बन्ध होस् । जब धर्मेन्द्र र हेमा मालिनीको जोडी बलिउडमा लोकप्रिय जोडी बन्न थाल्यो उनीहरु एक र्कासंग वास्तवमै नजिकिए । त्यस अघि धमेन्द्रको विवाह भइसकेको थियो । धमेन्द्रको विवाह प्रकाश कौर संग भएको थियो । उनीहरुवाट चार सन्तान पनि जन्मिसकेका थिए । ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

जसमध्य सनी देओल, बाबी देओल फिल्मी क्षेत्रमा हिट कलाकार हुन् । दुई छोरी पनि छन् उनीहरुका ।
धर्मेन्द्रले प्रकाश कौरसँग १९ वर्षको उमेरमा विवाह गरेका थिए ।तर जब धर्मेन्द्र हेमासंग नजिकिन थाले यो कुराले धमेन्द्रको परिवारमा ठूलो भुइचालो आयो । धमेन्द्रले हेमासंग सम्बन्ध विच्छेद गरेर हेमासंग विवाह गर्न चाहन्थे । तर प्रकाशले मानेकी थिइनन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

तर धमेन्द्रले प्रकाशसंग स’म्बन्ध वि’च्छेद नगरी हेमासंग मुस्लिम धर्म पराम्परा अनुसार विवाह गरेका थिए । धमेन्द्रले हेमासँग १९७९ मा विवाह गरे । हेमातीर धर्मेन्द्रका दुूई छोरीहरु ईशा र आहाना छन् ।आफ्ना बुवाले आमा हुँदा हुँदै अर्को महिलासंग विवाह गरेको सनि देवले सहन सकेनन् । उनले हेमालाई च’क्कु प्र’हा’र गरिदिए । उनी घा’इते भइन् र अस्पताल पुगिन् । ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

तर यो कुरा उनको परिवारले गो’प्य राख्यो । प्रकाश कौरले पनि यो कुरा गलत भएको प्रतिकृया दिइन् ।एक अन्र्तवार्तामा प्रकाश कौरले भनेकी थिइन्, ‘सबै बच्चालाई बाबाले आमालाई धेरै माया गरोस् भन्ने चाहन्छन् । तर यसको अर्थ अरु महिलालाई हा’नी गर्नु भन्ने होइन ।उनले आफ्ना सन्तानमा निकै राम्रो संस्कार भएको बताएकी छन् । यो कुरालाई हेमा माmिनिले पनि अस्विकार गरेकी छन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

उनले आफ्नो पुस्तकमा सनिले आफु बिरामी हुँदा सबैभन्दा पहिला अस्पताल लगेको कुरा उल्लेख गरेकी छन् । हेमा मालिनीले प्रकाशन गरेको किताब ‘बियोंड द ड्रिम गर्ल’मा आफु दु,र्घटना पर्दा सनीले सबै भन्दा पहिला देखेर अस्पताल पुर्याएकोे भन्दै लेखेकी छन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!