१ रुपैया खर्च नगरी उदाहरणीय बिहे गरेर भाइरल बन्यो यो जोडी ३५ लाख भन्दा बढीले यस्तो गरे (भिडियो सहित)।

1 min read

केही समय अघाडि टिकटकमा एउटा भिडियो भाइरल भयो उक्त भिडियो साथिहरुको भिडमा साधारण कपडामा सजिएका युवा र युवतिले साधारण तरिकाले दुलहीलाई सिन्दुर लगाइदिए र बिवाह बन्धनमा बाधिए धेरैले बिवाह तमझामका साथ गर्ने गर्दछन् तर यो जोडिले गरेको विवाह देखेर अचम्म परेकाछन् । ती टिकटकमा भाइरल भएका जोडिको भिडियो दर्शकहरुले अत्यधिक मन पराएपछि उक्त जोडिको खोजि भएकोछ ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

यी नव विवाहित जोडि कोहलपुर बस्ने आशिष बिक्रम शाहि र सोफिया डागि हुन् । उनिहरुको त्यो विवाहको भिडियो टिकटमा करिव ३० लाख जनाले हेरेकाछन् भने यो क्रम भने अझै बढ्ने देखिन्छ । उनिहरुले त्यो भिडियो टिकटकमा असुसोफो नामको आइडिमा राखेकाथिए । माया प्रेममा भएको करिब २ बर्ष पछि उनिहरुले उदाहरणीय बिवाह गरें, उनिहरुको बिवाह यसकारण पनि रोचक थियो बेहुला बेहुलिको पहिरनमा नभएका, कुनै गहना पनि बेहुलिले लगाएकि थिइनन् , एउटा सिन्दुर बाहेक केही देखावटी केही नगरेको टिकटक भिडियोमा देखिन्थ्यो ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

यस्ता सामान्य तरिकाले विवाह किन गर्नुभएको भन्ने प्रश्नमा उनिहरुले हास्दै भने, तामझाम, देखावटी गरगहनामा सजिएर बिवाह किन गर्नु भन्दै हामीले साधारण विवाह गरेको बताए । हेर्नुस् अबको क्रममा तिनै नव विवाहित जोडि संग गरिएको कुराकानी पत्रकार सुजल जि.एम.ले तयार पारेको यो भिडियो रिपोर्ट हेरौ :https://youtu.be/62C77r4B52Y

Facebook Comments Box
error: Content is protected !!