बाउ आमालाइ घर निकाला गर्ने डाक्टरको टेकु प्रहरीमा पर्यो ठुलै ल,फडा, , बहिनीलाई पनि मुद्दा हाले हेर्नुहोस

1 min read

काठमाडौं- हरि कुमार श्रेष्ठ र कमला देबी श्रेष्ठकी छोरा प्रेम राज श्रेष्ठ अहिले डाक्टर छन । उनलाई धेरै दुख गरेर डाक्टर पढाए तर यति धेरै पढाएको उपलब्धि बुवा आमाले माया पाउनुको सट्टा घृणा सहनु परेको छ आफ्नै छोराबाट तिरस्कृत हुनु परेको छ । छोराको माया ममता पाउने समयमा उनले आफ्नो बाबा आमालाई घर छोड्न समेत भनेका छन । ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

उनि डाक्टर पेशा गरिरहेको मान्छेले बचतको त के कुरा उनको आफ्नो बहिनीले बिदेशमा १० बर्ष पसिना बगाएर किनेको घर समेत उनले हडपेर सबैलाई घर छोड्न आदेश दिएको उनको बहिनि बताउछिन ।उनको बहिनी सरला भन्छिन मलाई अपाच्य शब्द दाइले बोलेको उनि बताउछिन । उनि आफुले दुख गरेर किनेको घरमा आफै बस्न नपाउने हुदा र बारम्बार मानसिक टचर दिने हुदा उनि मिडियामा आउन बाध्य भएको उनि बताउछिन ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!