घाटमा ठाउँ छैनः भारतको राँ’चीमा श,वलाई बाटोमै ज’लाइँदै

1 min read

एजेन्सी । यतिबेला भारतमा पुनः कोरोनाको प्र’को’प ड’रलाग्दो तरिकाले बढेकाे छ । त्यसमा पनि बिशेष भारतको राँचीमा कोरोनाका कारण निम्तिएको मृ’त्युदरले सबै रेकर्ड तोडेको छ । पछिल्लो १० दिनमा राँचीको घाट र समाधि स्थलमा शवको संख्यामा अत्यधिक वृद्धि भएको छ । आइतबार सर्वाधिक ६० शवको अन्तिम संस्कार भएको छ । ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

कोरोनाकै कारण निधन भएकाहरू हिजो एकै दिन कम्तिमा ६० शवकाे अन्तिम दा’हसँ’स्कार गरियो । यीमध्ये १२ शव कोरोनाद्वारा संक्रमित थिए जसको दाह संस्कार सामूहिक चि’ता सजाएर गरियो । यसबाहेक ३५ शवलाई पाँचवटा समा’धि स्थलमा जलाइयो र १३ शवलाई रातू रोडको कां’टाटो’ली समा’धि स्थलमा गा’डियो । सबैभन्दा धेरै शवको दा’ह संस्कार हरमू मुक्ति धाममा भयो । ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार मृ’तकको संख्यामा यति धेरै वृद्धि भएको छ कि मुक्तिधाममा शव ज’लाउनका लागि ठाउँ कम भएको छ । मानिसहरुले घण्टौं प्रतीक्षा गरे तरपनि स्थान पाउन सकेनन् । त्यसैले खुल्ला रुपमा नै चि’ता सजाएर शव जलाउन थाले । समा’धि स्थलमा ठाउँ नपाएका कारण मुक्तिधामको अगाडि सडकमा पार्किङस्थलमा नै शव राखेर अन्तिम संस्कार गर्न थालियो । ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

मृतकको परिवारको पी’डा यस्तो कि शव जलाउनका लागि गु’हा’र्नुपयोःशव जलाउनका लागि अब मानिसहरुको निगम–प्रशासनसँग गु’हार माग्नु परिरहेको छ । मो’क्षधाममा विद्युतीय शवदाहको मेसिन खराब हुँदा मारवाडी सहायक समितिका पदाधिकारीलाई फोनमा अन्तिम संस्कारको व्यवस्था चाँडै गराउन आफन्तहरुले याचना गरे । ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

यस्तो स्थिति कहिल्यै देखेको थिइनँःहरमू मुक्तिधाममा वर्षौंदेखि शव जलाउने राजू रामले भने, ‘यस्तो दृश्य कहिल्यै देखेको थिइनँ । मानिसहरुले जहाँ गाडी पार्क गर्छन् त्यहाँ शवको लाइन लागेको छ । एम्बुलेन्सबाट शव निकालेर सडकमा नै राखिएको छ । अन्तिम संस्कार अघिका विधि–विधान पनि गरिएका छैनन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!