Breaking News प्रधानमन्त्री ओली राजिनामा दिदै

1 min read

काठमाडौँ – प्रधानन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्ना विश्वासपात्र ईश्वर पोखरेललाई भावी अध्यक्षमा प्रस्ताव गरेको बुझिएको छ । ओलीले रामबहादुर थापा बादललाई भावी उपाध्यक्षमा प्रस्ताव गरेको बताइएको छ ।एमालेको बुटबलमा सम्पन्न पार्टीको नवौंं महाधिवेशनबाट पारित विधान संशोधनमा भएको ७० वर्षीय उमेरहदको प्राब्धान हटाए पनि ओलीले आगामी महाधिवेशनबाट अध्यक्षमा पोखरेललाई प्रस्ताव गरेको स्रोतको दाबी छ ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

साथै माओवादीबाट एमालेमा गएका थापालाई उपाध्यक्षमा प्रस्ताव गरेका छन् ।उनले त्यही अनुसार तल्लो कमिटीमा प्रतिनिधि छनोटका लागि अहिलेदेखि नै व्यवस्था गर्न पोखरेललाई सुझाव दिएका छन्।ओलीले आगामी मंसिर २ देखि ६ गतेसम्म काठमाडौंमा एमालेको दशौं महाधिवेशनको मिति तय गराएका छन् । यद्यपि महाधिवेशन हुने नहुने अन्यौल रहेको छ । पार्टीभित्र माधव नेपाल, झलनाथ खनाल पक्षलाई बाहिर राखेर महाधिवेशन हुन नसक्ने अवस्था भए पनि ओलीले जसरी पनि पेलेर जाने मनस्थिति बनाएका छन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!