बालिकालाई ब,ला,त्कार गरेको अभियोगमा पोखरामा एक युवक प,क्राउ

1 min read

पोखरा न्यूज ।  बालिकालाई ब,ला,त्कार गरेको अभियोगमा कास्की प्रहरीले एक युवकलाई प,क्राउ गरेको छ ।पन्ध्र वर्षीय नाबालिकालाई ब,ला,त्कार गरेको अभियोगमा धादिङ नीलकण्ठ -९ घर भई  पोखरा -४ गणेश टोल बस्ने २३ वर्षीय ईश्वर श्रेष्ठलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास हमालले जानकारी दिनुभयो ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

डिएसपी सुबास हमालका अनुसार घरमा कोही नभएको अवस्थामा ड,र त्रा,स र ध,म्की दिई जबरजस्ती ब,ला,त्कार गरेको भन्ने जाहेरीको आधारमा  श्रेष्ठलाई शनिबार गणेश टोलबाटै प,क्राउ गरिएको हो ।श्रेष्ठलाई ज,बरजस्ती क,रणी उद्योग मु,द्दामा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!