बर्दियामा हा;त्तीको आ,क्रमण;बाट एक महिलाको नि;,धन

1 min read

राष्ट्रिय निकुञ्जबाट निस्केको जंग ली हा त्तीको आ,क्र मणमा परेर गेरूवा गाउँपालिका—१ भटेराकी करिब ५५ वर्षीया भुन्टी बोहोराको मृ,त्यु भएको हो । उनी बा ख्रा च राउन वकुवा सामुदायिक वनमा गएकी थिइन् । उनलाई जंगली हा त्तीले आक्रमण गर्दा दिउँसो करिब २ बजे मृ,त्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

घ टनाको जानकारी पाएपछि निकुञ्जबाट प्रमुख संरक्षण अधिकृत, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोली त्यहाँ पुगेका थिए । उनको श,व खोज्न करिब एक घ ण्टा लागेको निकुञ्जले जनायो । सामुदायिक वनमा दुईवटा जंगली हा त्ती देखिएको स्था नीयले बताएका छन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!