कञ्चनपुरबाट बालिका लगेर भारतमा बेच्ने २ जना २५ वर्षपछि प,क्राउ

1 min read

धनगढी: कञ्चनपुरबाट बालिकालाई लगेर भारतमा बेच्ने २ जना २५ वर्षपछि पक्राउ परेका छन्। २०५२ माघ २५ गते १५ वर्षीया बालिकालाई ललाई फकाई भारतको दिल्लीमा लगेर बेच्ने कार्यमा संलग्न रहेका कञ्चनपुरको साविकको परासन गाविस वडा नम्बर ४ बस्ने मानबहादुर थापा र उनकी श्रीमती सुकमाया तामाङलाई प्रहरीले प,क्राउ गरिएको हो। ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,
२०५४ सालमा जिल्ला अदालत कञ्चनपुरको फैसलाले उनीहरु वि,रुद्ध जीउ मास्ने बेच्ने मुद्दामा ५ वर्षको कैद सजाय सुनाएको थियो। त्यसपछि फरार सूचीमा रहेका दुवैलाई आइतबार पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!