अधुरै भयो विदेश जाने सपना, घरवाट विदाईमा लगाएको रातो टिका पनि नमेटिदै नारायणको भयो दुखद् नि,धन

1 min read

विदेश गएर पैसा कमाएर ल्याउने सपना बोकेर घरवाट हिँडेका एक युवक काठमाडौंको गोंगबुस्थित एक गेष्ट हाउसमा मृ त फेला परेका छन् । शनिबार राति पौने १० बजे गोंगबुको मित्रनगरमा रहेको गोदावरी सन्तोषी गेष्ट हाउसमा एक पुरूषको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। स्याङ्जाबाट विदेश उड्नका लागी काठमाडौं आएका ३२ वर्षीय नारायणबहादुर घर्ती क्षत्री मृ त फेला परेका हुन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

आइतबार बिहान काठमाडौँ महानगरपालिका २७, गोंगबुको मित्रनगरस्थित गोदावरी सन्तोषी गेस्टहाउसमा बसेका उनको घटना रहस्यमयी भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

शनिबार राति सु ते का क्षेत्री आइतबार बिहान मृ त भेटिएका हुन्। गेस्ट हाउसको कोठा नम्बर २०४ मा क्षेत्रीको शव भेटिएको हो। गेस्ट हाउसले राखेको रेकर्ड अनुसार उक्त कोठा राजु क्षेत्रीका नाममा बुक भएको देखिएको एसपी बस्नेतले बताए।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

क्षेत्रीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ। गेस्टहाउसमा मृत अवस्थामा फेला परेका स्याङ्जाका ३० वर्षीय नारायणबहादुर क्षेत्रीसँगै होटलमा बसेका अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

प्रहरीले धब्बुराम बस्नेत र राजकुमार कवर योगीलाई पक्राउ गरेको हो। धब्बुराम काठमाडौंको आरुबारीबाट पक्राउ परेका हुन् भने राजकुमारलाई सुनवलबाट काठमाडौं ल्याइरहेको प्रहरीले जनाएको छ। प्रहरीले मृतकबाट नागरिकताको फोटोकपी पनि फेला पारेको छ। शरिरमा बाहिरी चोट पटक नदेखिएको र थप कुरा पोष्टमर्टमपछि खुल्ने प्रहरीले जनाएको छ।
***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । शुक्रवार दिउँसो मृ,तकसँगै उनीहरुसँगै बसेर होटलमा खानपिन गरेका थिए । धब्बुरामलाई काठमाडौंको आरुबारीबाट प,क्राउ गरिएको छ । राजकुमारलाई सुनवलबाट पक्राउ गरेर काठमाडौं ल्याइँदैछ ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

नारायणबहादुर विदेश जानका लागी स्याङ्जाबाट काठमाडौं आएका थिए । विदेशमा बस्दा धब्बुराम र मृ,तकको बीचमा चिनजान भएको थियो । मध्यान्हसँगै बसेर शनिवार साँझ उनीहरु छुट्टिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मृतकको शव परीक्षण रिपोर्ट आउन बाँकी छ ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!