२४ वर्षसम्म एउटै कोठा’मा एक पुरुष’लाई महि’लाहरु’ले ब’न्ध’क ब’नाएर यौ’ ’न शो’ष’ण’स’हित च’रम या’तना

1 min read

मंगलबार अपरान्ह साढे पाँच बजेतिर नेपालगन्जमा रहेको कालपृष्ठ दैनिकको कार्यालयमा एकजना ख्याउटे शरीर भएका मानिस रुन्चे अनुहारसहित आइपुगे । उनले काँधमा एक कालो झोला बोकेका थिए । शरीर फतक्क गलेको जस्तो देखिन्थ्यो ।परिचय सोध्दा उनले आफ्नो नामसमेत अनकनाएर भन्न सके । आमाबुबाको नाम र ठेगाना उनले बिर्सिसकेका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

नाम विज्ञान कोइराला बताउने ती व्यक्ति आफू करिब १० वर्षको उमेर’मा अ’प’ह’र’ण’मा परे’को र त्यसपछिका २४ वर्ष ब’न्ध’क ब’ना’ए’र यौ’ न शो’षण’ गरिए’को ब’ताउँ’छ’न् । त्यसरी यौ’ न शो’ष’ण ग’र्ने’हरु वि’देशीहरु हुनसक्ने उन’को भनाई’बाट आ’शं’का हुन्छ ।उनले आफ्नो गाउँको ठेगानाबारे सानोमा सुनेको बताउँदै भने, खोटाङको चिसापानी गाविस हो भन्ने सुनेको,थिएँ?’****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Facebook Comments Box
error: Content is protected !!