आज शुक्रबार सुनको मुल्यमा व्यापक परिवर्तन ! हेर्नुहोस कति पुग्यो –

1 min read

काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९ सयले बढेर ८९ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाला सुन तोलाको ८९ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय ५० रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य तोलामा रु २० ले वृद्धि भएर प्रतितोला १२ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ । *** याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments Box
error: Content is protected !!