स्कूलमा शिक्षकले धेरै होमवर्क दिएपछि बच्चाहरुले यसरी लिए बद’ला

1 min read

शिक्षकले धेरै होमवर्क दिएको भन्दै केही बिद्यार्थीहरुले बद’ला लिएका छन् । उनीहरुले छिमेकी, मित्र तथा सँगै कक्षामा पढ्ने दुई ९ वर्षीय बालकहरूले आफ्नो शिक्षकको वाईफाई तार का टि दिएका छन् । धेरै होमवर्क दिएका कारण यी बिद्यार्थीहरूले शिक्षकको घर गई वाईफाई का टि दिएका हुन् ।

अल्बासेट, स्पेनका यी दुई बालकले शिक्षकको ठेगाना पत्ता लगाएर बाटोमा कोइ नहुने मौकाको फाइदा उठाएर वाईफाई का टि दिए । तर, दु र्भा ग्य वश शिक्षकले झ्यालमा बसेर विद्यार्थीहरूलाई हेरिरहेका थिए । आफुले संयोगले हेर्दा विद्यार्थीले वाईफाईको तार का टि रहेका थिए, मलाई उनीहरूले के गर्न आँटेको बारे थाहा छैन तर, पक्कै पनि यो राम्रो कुरा थिएन,” शिक्षकले स्थानीय पुलिसलाई बताएका छन् ।

उनीहरूका बाबुआमा आएपछि, बच्चाहरूले धेरै होमवर्क दिएका कारण इन्टरनेट का टे को स्वीकार गरेका छन् । आमाबुबाले बच्चाहरूले गरेको क्षतिलाई सच्याउने वचन दिएपछि शिक्षकले तथ्यलाई रिपोर्ट गर्न चाहेनन् । शिक्षकले झ्यालमा बसेर हेर्दा आफ्ना विद्यार्थीहरूलाई देखेर चिने । । आफुले संयोगले हेर्दा देखेको उनले बताए । विद्यार्थीले वाईफाईको तार का टि रहेका थिए, मलाई उनीहरूले के गर्न आँटेको बारे थाहा छैन तर, पक्कै पनि यो राम्रो कुरा थिएन,” शिक्षकले स्थानीय पुलिसलाई बताएका छन् । सांकेतिक तस्वीर

Facebook Comments Box
error: Content is protected !!