बाँकेमा राम्रो काम गरेर वाहवाही र सम्मान पाएका सिडियोलाई सरकारले गर्यो टिकापुर इलाकामा सरुवा, फेसबुकमा लेखे यस्तो स्टाटस

1 min read

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बुको सरुवा भएको छ । उनको टिकापुर इलाका प्रशासन कार्यालयमा सरुवा भएको हो । उनी उत्कृष्ट काम गरेवापत सम्मान पाउने सिडियोको रुपमा चिनिन्छन् । उनको इलाका प्रशासन कार्यालय टिकापुरमा सरुवा भएपछि बाँकेवासी निराश भएका छन् । उनीहरु कामको मुल्यांकन नभएको भन्दै निराश भएका हुन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

सरुवा भएपछि सिडियो लिम्बुले फेसबुकमा एक लामो स्टाटस लेखेका छन् । उनी लेख्छन्, ‘करिब ११ महिनाको बाकेको प्रजिअको जिम्मेवारी पूरा गरि मेरो सरुवा इलाका प्रशासन कार्यालय टिकापुरमा भएको छ । हाम्रो कार्यकालको महत्त्वपूर्ण उपलब्धिहरु १ कोरोना म हा मा रीमा २५० बेडको कोरोना वार्डबाट ७७ जिल्लामै उकृस्ट उपचार र ब्यवस्थापन, २. भन्सार लक्ष भन्दा १३५ प्रतिशत बढी अर्थात ४ अर्ब बढी राजस्व संकलन***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

३. १५० जना क्षमताको एसि सहितको सेवाग्राही कक्ष निर्माण ४. खजुरा ३ को एक अर्ब बराबरको १७ बिग्गाह जग्गा भुमाफियावाट नेपाल सरकारमा फिर्ता ५. सिक्टा सिचाई शुन्यबाट २२ हजार हेक्टरमा सिचाइ सुबिधा ६. नेपालगन्ज गुलरिया सडक खण्डको मानपुरको राणाकालिन घर हटाईयो ७. जिल्ला प्रशासन कार्यालयको परिसरको सौर्न्दर्यकरण ८. मालपोत , नापी र यातायात कार्यालयको सेवाप्रबाहमा आशातित सुधार । ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

९. नरैनापुरमा पहिलो पटक विद्युत प्रशारण १०. पुजिगत खर्चमा बढोत्तरि बिकाश निर्माणमा दशककै बढी ११. नरैनापुर, नेपालगन्जमा आगलागी नि य न्त्र ण र तत्काल राहत तथा उद्दार १२. मौलिक प्राकृतिको घुम्ती शिबिरको शुरुवात । १३. भेरी अस्पताल देसकै उत्कृष्ट अस्पताल घोसित १४. प्रहरीद्वारा ५७० ९ लुम्बिनी प्रदेशको ९० प्रतिशत फ रा र अ प रा धी पक्राउ १५. स्थानीय तहबाट २ थान सबारी साधन खरिद गरि प्रहरीलाई हस्तान्तरण ।’***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!