दोहोरी च्याम्पियनका मातेका जजले भाइरल साइरल भन्दै विबादमा तानीएकी कल्पनाले धुमधामले गरिन् प्रेमीसँग विबाह

1 min read

काठमाडौ – चर्चित गायिका कल्पना दाहालको धुमधामसँग विबाह सम्पन्न भएको छ । रमेश प्रसाईसँग प्रेममा रहेको हल्लाकाबिच गायिका दाहालले अर्का आफ्ना प्रेमीसँग विबाह गरेकी हुन् । जुन विबाह कल्पनाको वास्तविक जीवनको नभई भिडियोमा भएको हो ।गायक र गायिका राजु परियार, पुरुसोत्तम पौडेल र कल्पना दाहालको आवाज रहेको निकै उत्कृष्ट दोहोरी रिबन केसैमा बर्खर मात्र सार्वजनिक भएको छ ।strong>।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

प्रल्हाद सुवेदीको बिम्बात्मक शैलीमा लेखिएको निकै उत्कृष्ट शब्दमा गायक पौडेलले लय भरेका छन् । गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् । गीतलाई भिडियो सामान्य रहे पनि अडियो भने निकै राम्रो रहेको छ । हेर्नुहोस उक्त भिडियो र आफ्नो प्रतिक्रिया दिन अबश्य पनि न बिर्सनु होला ।इन्द्रेणीको युटुब बन्द गर्न कलाकरनै लागेपछि इन्द्रेणीको अयुसा गौतम भाबुक हुदै मिडियामा,कृष्ण कंडेलमाथि ठुलो घा त strong>।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

पछिल्लो केहि दिन देखि इन्द्रेणीलाइ बन्द गर्ने खेल खेलेको देखिएपछि बाल गायिका आयुसा गौतम मिडियामा आएकी छिन। भाबुक हुदै मिडियामा आएकी आयुसाले भगवान जस्तो मान्छेलाई सक्न खोजे भन्दै उनि रु न था लिन यति मात्रै हैन इन्द्रेणीमाथि लागेको आरोपको पनि खण्डन गरेकी छिन।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!