पक्राउदिपाश्री निरौला र सरोज खनालको फेसबुक ह्याक गर्ने १४ वर्षीय बालक पक्राउ !

1 min read

ईटहरी/ हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला, अभिनेता सरोज खनाललगायतका कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको हो ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

दीपाश्रीलगायतले फेसबुक ह्याक गरेर विभिन्न व्यक्तिसँग पैसा मागेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । जाहेरीपछि प्रहरी फेसबुक ह्याक गर्ने व्यक्तिको खोजीमा खटिएको थियो । १४ वर्षीय बालकलाई पर्साबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।strong>***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!