बर्दियामा गैंडा गणनामा खटिएका एक जना पुरुषको बाघको आ”क्र,म,णबाट नि,धन

1 min read

बर्दिया राष्ट्रिय निकुञ्जमा बा’घको आ,क्र,म, णबाट निकुञ्जका एक कर्मचारीको आइतबार मृ;त्यु भएको छ।गैंडा गणनामा खटिएर ठाकुरद्वारा फर्कने क्रममा ३१ वर्षीय पुलिसराम थारुलाई बाघले आ”  क्र, म, ण गरेको हो। गत बुधबारदेखि गैंडा गणनामा खटिएका थारुको बाघले आ”, क्र, म ण गरेपछि मृ, त्यु भएको प्रमुख संरक्षण अधिकृत विष्णप्रसाद श्रेष्ठले बताए। *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल  क्लिक गर्नुहोला ***

Facebook Comments Box
error: Content is protected !!