समाज सेवा गर्दा गर्दै कलिलै उमेरमा बाईक दु’र्घ’टनामा परी बिदा भए घनश्याम !

1 min read

बुटबल जानकिनगरमा बाइक दु’र्घ’ट’ना हुँदा गुल्मी हुँगाका समाज सेवी यमलाल पाण्डेको छोरा ,केही गरौं भन्ने सोचले पूर्ण युवा, असल र सहयोगी घनस्याम पाण्डे’को नि’ध’न भए’को छ। नेपाली कांग्रेसका वरिष्ठ नेता चन्द्र भण्डारीले सोसल मिडिया फेसबुकमा पोस्ट सेयर गर्दै घनस्याम’को मृ’त्यु***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

भए’को जानकारी दिएका छन्। हेर्नुहोस यस्तो छ चन्द्र भण्डारीको फेसबुक पोस्ट :गुल्मी हुँगाका आदरणीय समाज सेवी यमलाल पाण्डेको छोरा ,केही गरौं भन्ने सोचले पूर्ण युवा, असल र सहयोगी घनस्याम पाण्डेको बुटबल जानकि नगरमा बाइक दु’र्घ’टना’बाट भए’को नि’ध’न’को ख’बर’ले अत्यन्तै दु’खि’त र म’र्मा’ह’त बनाय’को छ।
यस् दु:ख’द घ’डी’मा उहाँ’को बै’कु’ण्ठ बास’को का’मना गर्दछु ।साथै सोकाकुल परिवारजन’लाई य’स दुख’को समय’मा ई’श्व’र’ले धै’र्य’धा’रण ग’र्नी श’क्ति प्र’दान गरु’न भन्ने प्राथना गर्दछु ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!