दुबईमा सडक दु’र्घ’टनामा परि एक नेपालीको मृ’त्यु, श’व नेपालमा आइपुग्दा परिवार र सिङ्गो बजार नरुने कोहि भएन

1 min read

परिवारका लागि खुसी खोज्दै युएई पुगेका बाँके नेपालगन्ज उपमहानवरपालिका राँझा निवासी चन्द्र मल्लले सवारी दु’र्घ८टनामा ज्या८न गुमाएका छन् । १५ दिन अघि भएको घ८टनामा ज्या८न गुमाएका मल्लको श८व शनिवार नेपाल आइपुगेको छ । उनको आज नै अन्तिम संस्कार गरिएको छ । जन्मघर दैलेख भएपनि केही वर्ष देखि राँझामा वसाई सरेका मल्ल ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

१५ वर्ष अघि वैदेशिक रोजगारीका लागि युएइ पुगेका थिए । उनको त्यहाँ सवारी दु८र्घट’नामा ज्या८न गएको उनका संगै रुममा बस्ने साथी हर्क चन्दले जनाएका छन् । चन्दले एक स्टाटस लेख्दै उनले घटनाबारे जानकारी गराएका छन् भने दुख ब्यक्त गर्दै परिवारलाई समवेदन भनेका छन् । उनीसंगै एउटै कम्पनीमा काम गर्ने तथा नातेदारले फेसवुक मार्फत घटनाको जानकारी गराएका हुन् । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

माचै १३ तारिख शुक्रवार छुट्टीको दिन साथी पुर्ण न्यौपानेको साथमा घुम्न निस्केका उनी साथीलाई त्यहाँको एक नेपाली काठमाडौ रेष्टुरेष्टमा छोडेर फर्कने क्रममा दु८र्घ’टना भएको बताइएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Facebook Comments Box
error: Content is protected !!