चैत्रको अन्तिममा यी २ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय !

1 min read

चैत २९ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय !
समाचार काठमाडौं । आउँदो चैत २९ गतेका दिन सार्वजनिक बिदा दिएको छ । घोडेजात्राको अवसरमा उक्त दिन सरकारले सार्वजनिक बिदा दिएको हो । यद्यपि उक्त दिन (चैत २९ गते) काठमाडौं उपत्याकामा मात्रै बिदा हुने छ । पाल सरकारद्वारा प्रकाशित नेपाल राजपत्रमै उल्लेख गरि उक्त दिन काठमाडौं उपत्यकामा जात्रा बिदा दिने जनाएको छ ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

घोडेजात्रा एउटा अत्यन्तै पुरानो अनि छिटो सामाजिक जात्राकारुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो ।चैत्र कृष्णपक्षको औँसीका दिन काठमाडौको टुँडिखेलमा हजारौँ सर्वसाधारणकाबीचमा नेपाली सेना र नेपाल प्रहरीले घोडेजात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरु प्रर्दशन गर्ने गर्दछन् ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments Box
error: Content is protected !!