मात्र प्रति कठ्ठा 20 हजार कोरनाको महामारिले जग्गाको भाउ सस्तो । [भित्र फोन नम्बर सहित]

1 min read

प्रदेश न 5 दाङ जिल्ला शान्तिनगर गाउपालिका वडा न 5 मा तु 9 कठ्ठा जग्गा बिक्रीमा छ र जग्गा भएको ठाउ तुल्सिपुर देखि मात्र 13 km टाढा छ जग्गा भको सान्तिनगर गाउपालिका जङपुरामा पर्छ र जग्गा रुमाल जस्तै मिलेको छ। यकदम राम्रो छ ढुक्क भएर किन्दा हुन्छ जग्गाको मुल्य एलानि 1 कठ्ठा को 20 हजार मात्र र बाकि 8 कठ्ठा नम्बरिको प्रति कठ्ठा 2 लाख 50 हजार का दरले 20 लाख र टोट्ल एलानि नम्बरि गरेर 20 लाख 20 हजार मात्र हो****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Facebook Comments Box
error: Content is protected !!