कक्षा ११ र १२ मा अध्ययनरत हुनुहुन्छ भने यो सूचना एकपटक अवस्य पढ्नुहोला !

1 min read

काठमाडौं । कक्षा १२ को ग्रेडवृद्दि परीक्षा पनि २०७७ सालको कक्षा १२ को परिक्षार्थीहरुसङ्गै संचालन हुने भएको हुँदा फारम भर्नको लागि आ-आफ्नो कलेजमा सम्पर्क गर्नुसक्नु हुने छ ।फारम भर्ने मिति विलम्ब शुल्क सहित चैत्र १५ गतेसम्म मात्र रहेको छ । त्यो मिती भित्र फारम भरिसक्न NEB ले आग्रह गरेको हो । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला”***

Facebook Comments Box
error: Content is protected !!