नयाँ वर्षका लागि घर पोत्ने माटो ल्याउन गएकी २५ वर्षिया मञ्जु माटोमै बिलाइन !

1 min read

बझाङ: बझाङमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । माटो खन्दै गर्दा माथिबाट खसेको ढिस्कोमा पुरिएर जयपृथ्वी नगरपालिका ८ पैयातोलाकी २५ वर्षिया मञ्जु वमको मृत्यु भएको हो । नयाँ वर्षका लागि घर पोत्ने माटो ल्याउन गएकी वमको आईतबार विहान ७ बजे घ’ट’नास्थलमै मृ’त्यु भएको हो । ***थप यहाँ तल क्लिक गर्नुहोला *****,

स्थानिय चार जना महिला आईतबार बिहान माटो लिन जयपृथ्वी नगरपालिका ३ आमपाटा गएका थिए । माटो खन्दै गर्दा ए’क्कासी ढिस्को भ’त्कीएर पुरिएपछि सँगै गएका महिलाले स्थानीयलाई खबर गरेका थिए । ढिस्कोले पुरिएकाको अ’व’स्थामा स्थानीय तथा प्रहरीको सक्रियतामा श’व निकालिएको हो । मृ’त’कको श’व पोष्ट’मार्ट’मका लागी जिल्ला अस्पताल बझाङमा राखिएको मृ’त’कका आफन्त नविन वमले बताए ।***थप यहाँ तल क्लिक गर्नुहोला *****,

Facebook Comments Box
error: Content is protected !!