भाइलाई बसमा छोड्न गएकी २२ वर्षिय राशि , बसले नै ठ’क्कर दिँदा सधैंका लागि बिदा भइन !

1 min read

टिकापुर, कैलाली । कैलाली टिकापुर घर भएकी २२ वर्षिय युवति राशी रावल को काठमाडौं मा बसले ठ’क्क’र दिँदा मृ’त्यु भएको छ । आफ्नो भाइलाई बसमा छोड्न गएकी राशि अन्तत बस नै उनको का’ल बन्यो । काठमाडौं बसी आफ्नो अध्ययन पुरा गरिरहेकी राशि अब कहिल्यै टिकापुर नफर्किने गरी बिदा भइन । हाल उनी बि बि ए अन्तिम बर्षमा अध्ययन रत थिइन । यो खबरले पूरा परीवार नै शो’कमा रहेकाे छ ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!