दुखद खबर: अष्ट्रेलियाबाट उपचार गराउन गएका विशाललाई जति कोशिस गर्दा पनि बचाउन सकिएन

1 min read

सिड्नी – भारतको नयाँ दिल्लीस्थित बिएलके अस्पतालमा उपचार गराइरहेका विशाल पौडेलको सोमबार नि’धन भएको छ । एक वर्षदेखि पि’त्तन’लीको क्या’न्सरसंग ल’डिरहेका विशाललाई अष्ट्रेलियाका नेपालीहरुले पैसा उठाएर उपचारका लागि भारत पठाएका थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

एनआरएन कुइन्सल्याण्डका कोषाध्यक्ष शम्भु घैंसेले विशालको नि’धन भएको पुष्टी गर्नुभएको हो ।विशाललाई भारत लगेर उपचार गर्न सहयोग गर्ने संस्थाकी प्रतिनीधि प्रेरणा पवालाई उधृत गर्दै घैंसेले विशालको नि’धनको पुष्टी गर्नुभएको हो । परिवारका सदस्यहरुबाट भने विशालको अवस्थाको स्व’तन्त्र पुष्टी हुन बाकी छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

भारतमा उपचार गराइरहेका विशालको उपचार संभव नभएपछि केही साता अघि उनलाइ नेपाल लगिएको थियो । प’वाले से’भ विशाल भन्ने फेसबुक ग्रुपमा दिएको जानकारी अनुसार विशालको सोमबार विहान नि’धन भएको हो ।अष्ट्रेलियाको व्रिजवेनमा बस्दै आएका विशाललाई उपचारका लागि गै’रआवासिय नेपाली संघ कु’इन्सल्याण्डले गो फन्ड मि मार्फत झण्डै ८५ हजार डलर संकलन गरेको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

गो फण्डमिमा २४ सय जनाले सहयोग गरेका छन् । उनको उपचारमा अन्य थुप्रै व्यक्तिले स्वतन्त्ररुपमा आर्थिक सहयोग समेत गरेका थिए ।कोरोना ल’कडाउनकै बिच गत वर्ष विशाल उपचारका लागि अष्ट्रेलियाबाट भारत गएका थिए । विशाल भारत गएपछि गो फन्ड मिको लग इन एनआरएनए कुइन्सल्याण्डले परिवारकै सदस्यलाई जिम्मा लगाएको घैं’सेको भनाई छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

केही दिन अघिसम्म पनि उक्त गो फ’ण्डमि खातामा पैसा जम्मा भइरहेको देखिन्छ ।ग’म्भीर प्रकृत्तिको क्या’न्सर भएकाले अष्ट्रेलियामा उपचार संभव नभएपछि परिवारको अनुरोधमा विशाललाई एनआरएनए कुइन्सल्याण्डले भारत पठाएको हो । विशाललाई भारत पठाउन अष्ट्रेलियाको सि’म्प्लि ह्यु’म्यान भन्ने संस्थाले समेत सहयोग गरेको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

विशालले गत फेव्रवरीमा फेसबुकमा पोष्ट गर्दै सबै सहयोगी हातहरुप्रति धन्यवाद दिएका थिए ।यत्ति धेरै मानिसले आर्थिक सहयोग र शु’भेच्छा राख्दा पनि विशाललाई बचाउन नसकेकोमा दुख लागेको एनआरएनए कुइन्सल्याण्डका उपसंयोजक अमृत खत्रीले बताउनुभयो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

‘हामीले सकेको कोसिस गर्यौ तर, पनि विशाललाई बचाउन नसक्दा दु’ख लागेको छ’- खत्रीले भन्नुभयो ।नेपालगन्ज स्थाई घर भएका २५ वर्षीय विशाल पौडेललाई गत मे १२ तारिखमा क्या’न्सर भएको पुष्टी भएको हो । विशाल सन् २०१७ मा श्रीमतीलाई नर्सिङ पढाउन डि’पेन्डेन्ट भिषामा अष्ट्रेलिया आएका थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!