जो पाकेको खाना पनि खान पाएनन्, एकै पटकमा यसरि मृ’त्यु भयो की प्रहरी पनि भन्छ यस्तो त कहिल्यै देखिएको थिएन !

1 min read

पश्चिम चितवनको पकौडीमा बस र स्कुटर एक आपसमा ठक्कर खाँदा एकै परिवारका तीनको मृ’त्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृ’त्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र उनका दाईकी छोरी १७ वर्षीया दिविसा अधिकारी रहेका छन् ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

जगतपुराबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ७९८२ नम्बरको स्कुटरलाई भरतपुर महानगरपालिका–२२ पकौडीमा ठ’क्कर दिएको थियो । ठ’क्करबाट स्कुटर चालक मोहन र स्कुटरको पछाडि सवार दुईको मृ’त्यु भएको हो ।उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ । ठ’क्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दु’र्घटना भएको हो । उनीहरुको मृ’त्यु ६ः५५ बजे भएको प्रहरीले जनाएको छ ।गीतानगरका मानबहादुर अधिकारी स्कुटरमा छोरी र भतिजीलाई लिएर खाना खान दाइको घर जगतपुर जाँदै थिए।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

पकौडी बजारनजिकै एउटा मोडमा विपरीत दिशाबाट आइरहेको बससँग मानबहादुरले चलाएको स्कुटर ठो’क्कियो। दु’र्घटनामा मानबहादुर र उनीसँग रहेकी १७ वर्षीया छोरी विनिसा र १७ वर्षीया भतिजी दिविसाको मृ’त्यु भयो।सेतो पाटीका अनुसार गीतानगरमा किराना पसल चलाउने मानबहादुरसँगै गत वर्षमात्रै एसईई उत्तीर्ण गरेर नर्सिङको पढाइ सुरू गरेकी विनिसा र जगतपुरमा रहेको लक्ष्मी माविमा कक्षा ११ पढ्दै गरेकी दिविसाले दुर्घटनामा ज्या’न गु’माए। मानबहादुरको आफ्नै बोलेरो गाडी थियो। उनी आफैं त्यो गाडी पनि चलाउँथे। *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

Facebook Comments Box
error: Content is protected !!