यस्तो छ आज शुक्रबार नोभेम्बर ०८ तारिखको विदेशी मुद्राको बिनिमयर दर-रेट !

1 min read

काठमाडौं , २०७६ कात्तिक २२ गते । शुक्रबार। नोभेम्बर ०८ तारिख २०१९। आजको विनिमय दर ।
आज साताको छैटौँ दिन (शुक्रबार) अमेरिकी डलर र कुवेती दिनारसहित प्राय सबै देशको भाउ सामान्य रुपमा ओरालो लागेको छ।आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २४ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ८४ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ ५६ पैसा र बिक्रिदर १४६ रुपैयाँ ३४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३५ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६० पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर ३ सय एक रुपैयाँ ९५ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ९५ पैसा रहेको छ ।तालिकामा हेर्नुहोस् सबै देशको विनिमयदर ‘

Facebook Comments Box
error: Content is protected !!