धनगढीका वडाध्यक्ष थापाद्वारा धुर्मुस सुन्तली फाउन्डेशनलाई एक लाख सहयोग

1 min read

धनगढी : धनगढीका एक वडा अध्यक्षले धुर्मुस सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गरेका छन् । आईतवार धनगढी उप महानगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष दीपक कुमार थापाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियान चलाएको धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलसहितको टोलीलाई एक लाख हस्तान्तरण गरेका हुन। ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा सहयोग जुटाउन धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलको टोली धनगढीमा छ  भर्खरैमुख्य समाचारलोक प्रिय धनगढी मेयर उपमेयर कप फुटवलः***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

महिला तर्फ वडा नम्बर १२ र १९ उपाधिका लागि भिड्नेधनगढीको बागेश्वरी काष्ठ उद्योगद्धारा धुर्मुस सुन्तलीफाउन्डेशनलाई एक लाख सहयोगधनगढीका वडाध्यक्ष थापाद्वारा धुर्मुस सुन्तली फाउन्डेशनलाई एक लाख सहयोगबैतडीमा गोली लागी घाइते भएका चन्द काठमाडौँ रेफरधनगढीका जनस्वास्थ्य निरीक्षक उपाध्याय भए ‘कोभिड हिरो’***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!