खुसिको खबर : भर्खरै नेपाली सेनामा विभिन्न पदमा नयाँ भर्ना खुल्यो (हेर्नुस् सूचना सहित

1 min read

खुसिको खबर : भर्खरै नेपाली सेनामा विभिन्न पदमा नयाँ भर्ना खुल्यो (हेर्नुस् सूचना सहित काठमाडौँ, २०७७ । नेपाली सेनाले कोरोना महामारीका कारण रोकिएको विभिन्न पदमा भर्ना प्रक्रिया पुनः सञ्चालन गरेको छ ।सेनाले विभिन्न तहमा कर्मचारी पदपूर्तिका लागि पुनस् भर्ना खुलाएको हो ।मंगलवार एक सूचना जारी गर्दै सेनाले कोरोना महामारीका कारण रोकिएका भर्ना पुनस् सुचारु भएको जनाएको हो । ****यो समाचार को पुरा विवरणको लागि तल क्लिक गर्नुहोला ****

भूतपूर्व सैनिक सम्मेलनका अवसरमा आगामी बुधबार सेनाले उनीरुलाई सम्मान गर्न लागेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । उक्त क्षेत्रमा एकै परिवारका चार जना सेनामा भर्ना हुने परिवार सङ्ख्या नौ छ भने पाँच सन्तान सैनिक सेवामा रहेको परिवार सङ्ख्या दुई छ । गोर्खा घैरुङ–५ का जनककुमार पुडासैनी र पोखराका पार्वती साखीका पाँच–पाँच सन्तती सैनिक सेवामा छन् ।****यो समाचार को पुरा विवरणको लागि तल क्लिक गर्नुहोला ****

यसअघि सम्पन्न सम्मेलनमा पनि एकै परिवारका चारभन्दा बढी सैनिक सेवामा रहने १७ परिवारलाई सेनाले सम्मान गरिसकेको छ । सेनाको कल्याणकारी कोषबाट सुविधा प्राप्त गर्नुहुने उक्त क्षेत्रका १०१ वर्षीया एकल महिला गोरखा नगरपालिका–४ खड्गकुमारी ओली र बागलुङ नगरपालिका–९ का ९६ वर्षीय मनिराज थापा सबैभन्दा ज्येष्ठ छन् । ****यो समाचार को पुरा विवरणको लागि तल क्लिक गर्नुहोला ****

Facebook Comments Box
error: Content is protected !!