ब्रा’उ’न सु’ग’रसहित पक्राउ परेकी न्यायधिसकी श्रीमति : का’रा’गा’र च’लान

1 min read

घोराही । तुलसीपुरमा ब्रा’उ’न सु’ग’र’सहित पक्राउ परेकी एकजना न्या’यधिसकी श्रीमतिलाई अदालतले पु’र्पक्षका लागि का’रा’गा’र च’लान गरेको छ ।दाङ देउखुरि जिल्ला अदालतले ब्रा’उ’न सु’ग’र’सहित पक्राउ परेकि तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ४२ बर्षीया तुलसा पोखरेललाई पु’र्पक्षका लागि का’रा’गा’र च’ला’न गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपि गणेश चन्दले जानकारी दिए ।***यो समाचार को पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***

अदालतका जिल्ला न्या’याधीश रितेन्द्र थापाको एकल इ’जलाशले थु’नछे’क आ’देशमा ला’गूऔ’ष’ध ब्रा’उ’न’सु’ग’र’को का’रोबारमा सं’लग्न भएको आ’धार देखिने भन्दै पु’र्प’क्ष’कालागि थु’ना’मा पठाएको हो ।एसपि चन्दले पक्राउ प’रेकि पोखरेललाई का’रा’गा’र पठाइएको बताए । ***यो समाचार को पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***

नेकपा एमाले ओलि स’मुहकि महिला नेत्री समेत रहेकि पोखरेलले चलाउने स्कुटरको डि’क्कि खो’ल्दा तराजुसहित ब्रा’उ’न सु’गर गएको फागुन १६ गते प्रहरीले ब’रा’म’द गरेको थियो । ***यो समाचार को पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***

Facebook Comments Box
error: Content is protected !!