बसमा खलासी काम गर्दा गर्दै उदाए यस्ता प्रतिभा, र्याप बाट यमबुद्दको झल्को दिने यी युवक भन्छन्, बिश्व हल्लाउने चाहना छ (भिडियो)

1 min read

काठमाडौं। एक्काइसौं शताब्दीको युग प्रबिधी र बिकाशको युग का साथसाथै ससामाजिक संजालको युग पनि हो। सामाजिक संजालको माध्यमबाट मानिसहरु आफ्ना बिचार,धारणा, अभिमत र बिरोधाभाषको आवाज उठाउने, मनोरंजन गर्ने,समयको सदुपयोग गर्नुका साथसाथै ज्ञान सिक्नको लागि पनि प्रयोग गरिन्छ।पछिल्लो समय सामाजिक संजालका कारण धेरै मानिसहरु भाइरल भएका छन् । ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

मानिसहरु यसरी भाइरल भएको देखेपछि अरुले पनि यसैगरी रातारात चर्चा बटुल्ने प्रयासमा धेरै पोस्टहरु गरिरहेका हुन्छन् । यद्यपि चर्चा कोही कोहीले मात्र पाउँछन् ।टिकटक होस् या सामाजिक संजाल,भाईरल भएर पछील्लो पटक नेपाली सांगितिक आकाशमा उदाउने प्रतिभाहरु अहिले धेरै छन् ।यस्तै लुकेको प्रतिभा भएका यी युवक हुन् सुमन वाइबा ।हजुर आज हामी चर्चा गर्दैछौ सहचालक बन्दाबन्दै र्याप शैलीमा गाउन सक्ने प्रतिभा भएका उदयीमान यी युवकका बारे ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

१८ बर्षिय सुमनको बाल्यकाल देखि नै गीत गाउने रहर थियो । पारिवारिक समस्याले उनलाई कलमकापी भन्दा पनि पहिला बसको सहचालक अर्थात खलासी बनायो ।दु:खका दिन सँगै निखारिएर आफ्नो भोगाइहरुलाई शब्दमा संगाल्दै, अहिले उनले पश्चिमा संगीतमा चर्चित रहेको र्याप शैलीमा नेपाली गीत लेख्ने र गाउने गर्छन् । उनको यो प्रतिभा बारे हामीले पनि थाहा पाएपछी उनलाई भेट्न पुग्यौ । आउनुहोस उनी सँग गरिएको कुराकानीको यो भिडियो हेरौं ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!