म्यानमारमा सेनाले घरमा छिरेर पिताको काखमा बसिरहेकी ७ वर्षकी बालिकालाई गो,ली हा,न्यो, हालसम्म २० बालबालिकाको मृ,त्यु

1 min read

म्यानमारमा सैन्यू कूविरुद्ध चलिरहेको प्रदर्शनको दमनमा लागेको सेनाले अर्को एउटा क्रुर कारवाही गरेको छ । मांडले शहरमा सेनाले पिताको काखमा बसेकी ७ वर्षकी बालिकालाई गोली हानेको छ । प्रहरीको गो,ली लागेर मृ,त्यु हुनेमा खिन मायो चित सबैभन्दा कम उमेरकी पीडित हुन् ।मृ,तकका छिमेकी सुमायाले भनिन्, ‘***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

प्रहरीले मंगलबार प्रदर्शनकारीको खोजी गरिरहेका थिए । केही प्रहरी आए र लात हानेर खिनको घरको ढोका ढक्ढकाउन थाले । खिनकी दिदीले ढोका खोलेपछि जवान घरमा छिरे । सोध्न थाले, ‘पापाबाहेक घरमा को छन् ?’’सेभ द चिल्डे«नका अनुसार म्यानमारमा हालसम्म सेनाको गोलीबारीमा २० बालबालिकाको ज्या,न गइसकेको छ ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!