,बच्चा नभएकाहरुलाई झा’रफु’कबाटै ब’च्चा ज’न्माउन स’क्ने बना’उछु,बासुरि बाजे (भिडियो)

1 min read

दाङ – जिल्लाको घोराहीमा बासुरि बाजे भनेर चिनिएका यी बाजेले जिन्दगीमा कहिले उज्यालोको महसुस नै गर्न पाएनन् । जन्मिदै आँखा नदेख्ने यी बाजेले आफू दृष्टिबिहिन भएको महसुस भने कहिल्यै गरेका रहेनछन् ।भगवानले मान्छेलाई यश धर्तिमा पठाएपछि केहिनकेहि दिएरै पठाएको हुन्छ त्यहि उदाहरण सायद यी बाजे हुन । *****याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस*****,

बासुरि कान्छा भनेर चिनिने बासुरि बजाएर ,गित गाएर ,बिहे समेत गरे।बालबच्चा पनि भयो र बालबच्चाले बिहे समेत गरिसके ।बासुरि बजाएरै जिबिका चलाउदै आएका यी बाजेले अहिले दाङको घोराइमा सानो घर समेत बनाएका रहेछन् । अहिले छोरा बुहारिसगै हासिखुसि बाचिरहेका छन् बासुरि बाजे।बासुरि मात्र‌ै हैन सन्तान नहुनेहरुलाई झारफुक र जरिबुटि गरेरै सन्तान जन्माउन सक्ने बनाउने पनि बाजेले दाबि गरे ।बच्चा नभएकाहरुले आफुलाई सम्पर्क गरे बच्चा जन्माउन सक्ने दाबि समेत गरे । *****याे समाचार को पुरा भिडियो हेर्न तल क्लिकगर्नुहोस*****,https://youtu.be/nVlbnBB2y

Facebook Comments Box
error: Content is protected !!