भण्डारीले आँचललाई ‘संस्कार नभएकी’ भनेपछि आँचलले दिइन् यस्तो जवाफ (भिडियो हेर्नुस्)

1 min read

काठमाडौं । चरित्र कलाकार संगम भण्डारी अहिले सामाजिक सञ्जाल युट्युवमा निकै सकृय छन् । उनले विभिन्न कलाकारहरुको बारेमा टिप्पणी गर्दै आएकी छन् । केही समय अघि उनले नायीका श्वेता खड्काको बारेमा पनि पटप्पणी गरेकी थिइन् ।उनले पछिल्लो समय नायीका आँचल शर्माको बारेमा गरेको टिप्पणी पनि निकै चर्चित भएको छ । उनले पछिल्लो पुस्ताका कलाकारहरुमा पुराना कलाकारलाई सम्मान गर्ने संस्कार नभएको बताएकी थिइन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

उनले आँचलकोन नाम नै लिएर सार्वजनिक स्थानमा भेट हुँदा शिष्टता नदेखाएको आरोप लगाएको लगाएकी थिइन् । उनले एक भिडियोमा भनेकी छन्, कार्यक्रममा भेट हुँदा पनि नमस्ते छैन टाढैवाट हाइ हेलो भन्दै आइन् । उनको यस्तो प्रतिकृयाको भिडियो सार्वजनिक भएपछि नायीका आँचलले पनि टिप्पणी गरेकी छन् ।उनले हाइ हेलो पनि शिष्टता ब्यक्त गर्ने सम्बोधन भएको भन्दै संगमलाई मन नपरेको भए यहि भिडियो मार्फत नमस्ते भन्छु भन्दै टिप्पणी गरेकी छन् । ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

संगमले नयाँ कलाकारहरुले घरवाट नै संस्कार नसिकेको भन्दै आलोचना गरेकी थिइन् । निकै पुरानो कलाकार संगमका केही गुनासाहरु छन् ।उनी चरित्र अभिनेत्री हुन् । उनलाई कलाकारका रुपमा छुची सासुका रुपमा चिनिन्छ । उनी म्युजिक भिडियो, डकुमेन्ट्री र फिल्ममा अभिनय गर्थिन ।साथै उनी कमेडीमा पनि उत्तीकै राम्रो भूमिका खेल्छिन् । उनले श्रीकृष्ण श्रेष्ठसंगै काम गर्न नपाएको भएपनि उनलाई निकै नजिकवाट चिनेको बताएकी छन् । उनले डान्स सिकेर रोयल नेपाल एकेडेमीमा काम गर्न थाल्नु भन्दा पहिले देखि नै उनले श्रीकृष्णलाई चिनेको बताइन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!