ब्रेक फेल’ हुँदा स्कूल बस दु,र्घटना : १९ वर्षीया सम्झना केसीको मृ,त्यु,

1 min read

दाङ, १० चैत । दाङमा स्कूल बस दुर्घटना हुँदा आज एक जनाको मृ,त्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नंको बसतुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दु,र्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिनुभयो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

दु,र्घटनामा परी २२ विद्यार्थी घा,इते भएका छन् । घा,इतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ भने अन्य घा,इतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Facebook Comments Box
error: Content is protected !!