Breaking News : आज मंगलबार सोच्नै नसकिने गरि घट्यो सुनचादीको मुल्य !

1 min read

काठमाडौँ । मंगलबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ३ सयले घटेर ८६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ८७ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको पनि मुल्य प्रतितोला ८६ हजार २५० रहेको छ । त्यसैगरी आज चाँदी भने आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ । ** याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

Facebook Comments Box
error: Content is protected !!