विद्या भट्टराईको ‘झोला’ बोक्ने व्यक्ति को हुन ?

काठमाडौं। माथी देख्नुभएको फोटो समाजिक संजालमा सार्वजनिक भएलगत्तै सर्वत्र नकारात्मक विचारहरु देखिन थाले। धेरैले ‘झोले’को उदाहरण समेत दिन थाले । जसको मनमा जे आए त्यही समाजिक संजालमा लेखे। अधिकांश समाजिक संजाल प्रयोगकर्ताले नकारात्मक कमेन्ट गरेको देखिन्छ। किनभने, त्यो फोटोको वास्तविकता धेरैलाई थाहा नहुनसक्छ।

को हुन त झोला बोक्ने व्यक्ति ?
कानमा फोन, हातमा लेडिज ब्याग, विद्या भट्टराईको पछि देखिने व्यक्ति हुन रविन्द्र अधिकारीका आफ्नै भाइ दीपेन्द्र अधिकारी । शोकमा डुबेको परिवार चुनावको माहोलले परिवारको ओंठमा मुस्कान छाएको छ। भाउजुलाई चुनावमा सघाउन दीपेन्द्र जापानबाट आएका हुन। कास्की– २ क्षेत्रमा नेकपाका तर्फबाट विद्या भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गराइसकेकी छन् । तत्कालीन मन्त्रीसमेत रहेका कास्की– २ का सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घ’टनामा परी नि’ धन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!