मैले गरेकै होइन भन्दै दिनेशले फेरी बयान, देखाए वडाका कर्मचारी

1 min read

बैतडीकी भागरथी भट्ट घ,टनाका अभियुक्त दिनेश भट्टले पछिल्लो समय बयान फेरे पछि फेरी तरंग उत्पन्न भएको छ । प्रहरीले अनुसन्धान सकेर अदालतको आदेशमा उनी अहिले सुधार गृहमा छन् । सुधार गृहमा रहेका बेलामा उनले आफ्ना बुवालाई फोन गरेर घ,टनामा आफ्नो संलग्नता अस्वीकार गरेका हुन् । त्यस पछि उनका बुवा सुधार गृहमा दिनेशलाई भेट्न समेत पुगेका थिए ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

प्रहरीकै अगाडी दिनेशले आफ्ना बुवासंग कुराकानी गर्दा पनि संलग्नता अस्वीकार गरेको उनका बुवाले पत्रकार सम्मेलन गरी बताएका छन् । भागिरथी घटनापछि दिनेशको परिवार बैतडीबाट महेन्द्रनगर गएको छ । अहिले दिनेशले भने आफ्नै दिदीमाथि त्यस्तो घटना गर्न नसक्ने बताएका छन् ।दिनेश भट्ट यतिबेला दिपायलस्थित सुधारगृहमा छन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

प्रहरीले उनैले घटना गराएको भन्दै गरेको अनुसन्धानका आधारमा र्पुपक्षका लागि अदालतको आदेशमा सुधारगृह राखेको हो । तर, सुधारगृहमा रहेका दिनेशले यसअघिको बयान फेरेका छन् ।किशोर दिनेशले आफूले दिदी समानकी भागरथीमाथि यस्तो सोच्न पनि नसक्ने भन्दै आफन्तहरुलाई भनेका छन् । आफन्तसँगको सम्पर्कपछि उनले घ,टनामा संलग्नता अस्वीकार गरेका छन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

भागरथी घटनामा अर्कै व्यक्ति संलग्न रहेको कतिपय स्थानीयको दाबी रहेको छ । घटनामा दोहडा केदार गाउँपालिकाको प्राविधिक कर्मचारीको संलग्नताको विषय उठेपछि भागरथी घटनाको अनुसन्धानबारे प्रश्नहरु तेर्साइएको छ । अभियुक्त दिनेशले उनको नाम भनेको बुझिएको छ ।बाल सुधार गृहबाट फोन गरेर आफूले घटना नगरेको बताएको दिनेशका बुवा दिपकराज भट्टले दावी गरे ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

शनिबार उनी आफै दिपायल गएर छोरो भेटेर आएको थिए । दिनेशका बाबुका अनुसार एक जना वडा कार्यालयकै कर्मचारी भएको र अर्को व्यक्तिलाई नचिनेको समेत छोराले भनेको छन् ।तर, नेपाल प्रहरीले भने बाहिर अनौपचारिक रुपमा सार्वजनिक भएका कुराहरुको कुनै अर्थ नरहेको जनाएको छ। परिवारको रोहबरमा बयान लिने क्रममा अभियुक्तले प्रहरी, सरकारी वकिल र जिल्ला अदालतमा समेत अ प रा ध स्वीकार गरेको र प्रमाणले समेत उनको संलग्नता पुष्टि गरिसकेको बताउँदै यी कुराको अर्थ नहुने जनाएको हो ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले कसले के भन्यो भन्ने कुरा फेरी प्रमाणित गर्नुपर्ने जरुरी नभएको बताएका छन् ।
प्रहरी अधिकारीहरुले त्यसलाई ‘सामान्य आत्मसन्तुष्टि मात्रै हो’ भन्ने जवाफ दिएका छन् । ती अधिकारीले भने, ‘परिवारका सदस्यले छोरालाई जोगाउन खोज्नुलाई अन्यथा भन्न मिल्दैन । किनभने परिवारमा केही गर्न सक्ने व्यक्ति ऊ मात्रै थियो ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

तर ऊ पनि अ प रा ध मा मुछिएपछि परिवारमा परेको चो टलाई नजरअन्दाज गर्न मिल्दैन । त्यसबाहेक केही व्यक्ति वा समूह ती परिवारलाई उचालेर राजनीतिक र सामाजिक लाभ लिन खोज्ने पनि हुनसक्छन् । त्यसकारण त्यसलाई सामान्य ढङ्गले बुझ्नुपर्छ । तर यो विषय अदालतमा पुगिसकेको कारण मैले थप केही बताउन मिल्दैन ।’***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!