भागीरथी प्र,करणमा दिनेशले फेरी बयान, मैले आफ्नै दिदीलाई कहाँ त्यस्तो गर्न सक्छु र ?

1 min read

बैतडीकी भागरथी भट्ट घ,टनाका अभियुक्त दिनेश भट्टले पछिल्लो समय बयान फेरेका छन् । भागिरथी घ,टनापछि दिनेशको परिवार बैतडीबाट महेन्द्रनगर गएको छ । अहिले दिनेशले भने आफ्नै दिदीमाथि त्यस्तो घ,टना गर्न नसक्ने बताएका छन् ।दिनेश भट्ट यतिबेला दिपायलस्थित सुधारगृहमा छन् । प्रहरीले उनैले ब ला त्का र पछि ह त्या गरेको अनुसन्धानका आधारमा र्पुपक्षका लागि अदालतको आदेशमा सुधारगृह राखेको हो । तर, सुधारगृहमा रहेका दिनेशले यसअघिको बयान फेरेका छन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

किशोर दिनेशले आफूले दिदी समानकी भागरथीमाथि यस्तो सोच्न पनि नसक्ने भन्दै आफन्तहरुलाई भनेका छन् । आफन्तसँगको सम्पर्कपछि उनले घ,टनामा संलग्नता अस्वीकार गरेका छन् ।भागरथी घ,टनामा अर्कै व्यक्ति संलग्न रहेको कतिपय स्थानीयको दाबी रहेको छ । घ,टनामा दोहडा केदार गाउँपालिकाको प्राविधिक कर्मचारीको संलग्नताको विषय उठेपछि भागरथी घ,टनाको अनुसन्धानबारे प्रश्नहरु तेर्साइएको छ । अभियुक्त दिनेशले उनको नाम भनेको बुझिएको छ ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

बाल सुधार गृहबाट फोन गरेर आफूले घ,टना नगरेको बताएको दिनेशका बुवा दिपकराज भट्टले दावी गरे । शनिबार उनी आफै दिपायल गएर छोरो भेटेर आएको थिए । दिनेशका बाबुका अनुसार एक जना वडा कार्यालयकै कर्मचारी भएको र अर्को व्यक्तिलाई नचिनेको समेत छोराले भनेको छन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

तर, नेपाल प्रहरीले भने बाहिर अनौपचारिक रुपमा सार्वजनिक भएका कुराहरुको कुनै अर्थ नरहेको जनाएको छ। परिवारको रोहबरमा बयान लिने क्रममा अभियुक्तले प्रहरी, सरकारी वकिल र जिल्ला अदालतमा समेत अ प रा ध स्वीकार गरेको र प्रमाणले समेत उनको संलग्नता पुष्टि गरिसकेको बताउँदै यी कुराको अर्थ नहुने जनाएको हो ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले कसले के भन्यो भन्ने कुरा फेरी प्रमाणित गर्नुपर्ने जरुरी नभएको बताएका छन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!