बाख्रीमा खसीको अङ्ग सुपरग्लूले जोडेर खसीको मासु भन्दै बेच्दै हेर्नुहोस

1 min read

चाडवा’डको मुखमा ठगीका अनेक स्वरुप देख्न पाइन्छ । अझ खाद्यान्न र मासु पस’लमा त यस्ता ठगी झन धेरै हुने गरेको पाइएको छ । कोरोना’लाई कारण देखाउँदै सामा’नको भाउ पनि आकाशिएको छ । त्यसमाथि अखाद्य र मिसावटले उपभोक्ता झन ठगिएका छन् । दशैंमा धेरै खपत हुने भनेको मासु पनि हो । तर बासी मासु बेच्ने, म’रे’का जनावरको मासु बेच्ने तथा स्त्री प्र’जातिका जनाव’रको मासु बेचेर पनि उपभोक्ता ठगी गर्ने गरेको पाइएको छ ।।****** यो समा’चार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नु’होला

यसै प्रसंगमा दुई बर्ष अघि अनुग’मनका क्रममा नवल’परासीमा भेटिए’को खसी भन्दै बेच्न राखेको बाख्रीको मासुको चर्चा हुने गर्दछ । त्यस समयमा पनि चाडप’र्वको बेलामा मासुको माग बढ्दा खसीको मासुमा बाख्रीको मासु मिसा’एर बेच्ने घटना सार्वज’निक भएको थियो ।****** यो समा’चार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नु’होला

Facebook Comments Box
error: Content is protected !!