सरकारले गर्यो सुरक्षाको लागि सेना परिचालन गर्ने निर्णय !

1 min read

सरकारले उ’पनिर्वाचनको लागि नेपाली सेना प’रिचालन गर्ने नि’र्णय गरेको छ ।हालै बसेको मन्त्रि’परिषद्को बै’ठकले उ’पनिर्वाचनको सु’रक्षाको लागि सेना प’रिचालनको नि’र्णय गरिएको सरकारका प्र’वक्ता एवम् सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटा ले बिहीबार जानकारी दिए । आगामी मंसिर १४ गते प्र’तिनिधि सभा, प्रदेश सभा तथा स्था’नीय तहका रि’क्त प’दमा उ’पनिर्वाचन हुदै छ। प्रतिनिधि सभा र प्रदेश सभा नि’र्वाचनको लागि आज बिहिबार उम्मेदवारी दर्ता’को का’र्य सकिएको छ । सरकारले भारतीय नयाँ नक्सामा नेपाली भूमि परेको विषयमा भारतसँग कुटनीतिक र राजनीतिक रुपमा कुराकानी गर्ने बताएका छन् ।

मन्त्रिपरिषदको नि’र्णय सा’र्वजनिक गर्न आ’योजित पत्रकार स’म्मेलनमा सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले भारतको नक्सामा नेपाली भू’मि परेको स’न्दर्भमा स’मस्या स’माधानका लागि कु’टनीतिक र राजनीतिक रुपमा प’हल गर्ने उनले बताए ।‘एक प’क्षीय रुपमा जा’री भएको राजनीतिक नक्सालाई हामीले अ’स्वीकार गर्ने र कुटनीतिक, राजनीतिक त’हबाट त्यसलाई स’माधान गर्ने काम गर्नेछौं’ मन्त्री बास्कोटाले भने ।२०१८ सालमा नै लिपुलेक क्षे’त्रमा ज’नगणना भएको र राजश्व उ’ठाउनका लागि अ’ड्डाहरु रहेको उल्लेख गर्दै उनले भने, ‘अ’न्त त राजस्व अ’ड्डाहरु स्थापना गर्न सकिँदैन ।’

कु’टनीतिक र राजनीतिक त’हबाटै यो स’मस्या स’माधान हुने उनले वि’श्वास ब्य’क्त गरे । सरकार ग’म्भीरतापूर्वक देशको सी’मा र’क्षा, सा’र्वभौम स्वा’धीनताको र’क्षामा प्र’तिवद्ध रहेको उनले बताए ।लिपुलेक र कालापनीमा मात्रै सीमा स’मस्या नरहेको उ’ल्लेख गर्दै उनले ऐ’तिहासिक त’थ्यका आधारमा सीमा स’मस्याको स’माधान खो’जिने मन्त्री बास्कोटाले बताए । ‘सीमासँग स’म्बन्धित वि’षयबस्तुहरु खाली त्यहाँको मा’त्रै होइन । अ’न्यत्र पनि सीमासँग स’म्बन्धित विषयहरु टु’ङ्ग्गो ल’गाउन बाँकी छ’ उनले भने ।

Facebook Comments
error: Content is protected !!